Khabarhub

तीन दलीय सरकार नबनाउने कांग्रेसको अडानले दबाबमा ओली-प्रचण्ड, एक अर्कामाथि शंकैशंका

गगनसँग पनि वार्ता गर्ने सहमति

ज्ञानु घिमिरे

काठमाडौं- नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धन फुटको डिलमा पुगेपछि प्रदेशका सरकारमाथि संकटको बादल मडारिएको छ । प्रदेशका सांसदहरू काठमाडौं ओइरिएपछि अब कसरी सरकार सञ्चालन गर्ने भन्नेबारे दलहरू छलफलमा जुटेका छन् । प्रादेशिक संरचनालाई प्रदेशमा गठबन्धन बनाउने[ ... ]

के विश्वविद्यालयको सम्बन्धन परिवर्तन नगरे यी कलेजका शैक्षिक कार्यक्रम बन्द हुन्छन् ?

काठमाडौं- सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ कार्यान्वयनमा ल्याएको छ । सो नियमावली कार्यान्वयनमा आएसँगै निश्चित समयभित्र कम गुणस्तरका विश्वविद्यालयको सम्बन्धन परिवर्तन नगरे केही कलेजको शैक्षिक कार्यक्रम बन्द हुने देखिएको हो ।[ ... ]

फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल

खबरहब

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–४ स्थायी ठेगाना भएका अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–३० डिल्लीबजारबाट पक्राउ गरेको जनाएको छ। सीआईबीका प्रवक्ता एवम्[ ... ]

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

खबरहब

काठमाडौं- सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको[ ... ]

बीपीकै नाममा रोपियो कांग्रेसमा फुटको बिउ : गगनलाई गाली गर्दै इतर पक्षीय नेताहरूले उठाए नयाँ पार्टीको बहस

खबरहब

काठमाडौं- जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ। संस्थापन र संस्थापनइतर पक्षले बुधबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेसँगै इतर पक्षका नेताहरूले नयाँ पार्टी गठनसम्मको बहस अघि सारेका छन्। शेरबहादुर[ ... ]

मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक, शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण छुट

खबरहब

काठमाडौं- सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले[ ... ]

वर्षा रोकिएपछि यस्तो देखियो काठमाडौं (तस्बिर)

खबरहब

काठमाडौं- नेपालमा अहिले मनसुनी वायुको प्रभाव छ । यसकै कारण काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । काठमाडौँको मौसम बुधबार बिहानैदेखि अघिल्ला दिनभन्दा खुलेको छ । निरन्तरको वर्षाले काठमाडौंबासीको जनजीवन प्रभावित बनेको थियो[ ... ]

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनको मस्यौदामा सुझाव माग

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सर्वसाधारणबाट राय तथा सुझाव माग गरेको छ ।  मन्त्रालयले २०८३ साउन ६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मस्यौदा सार्वजनिक गर्दै ७ दिनभित्र सुझाव पठाउन आग्रह गरेको…

देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १९ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौंसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागूऔषधसहित १९ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी

सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्राहरूमाथि श्रृंखलाबद्ध दुर्व्यवहार गरेको आरोपमा थप एकजना शिक्षक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बाँके– ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम २९ मिलीग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ