Live on
Your Voice, Your Power
काठमाडौं - संघीय राजधानी काठमाडौं उपत्यकाको चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरमा ढिलासुस्ती गरेको ठेकेदारलाई आजदेखि हर्जना लागेको छ । पटकपटक म्याद थप्दा पनि निर्माणकार्य सम्पन्न नगरेपछि सडक विभागले आशिष-समानान्तर-रेलिगेर जेभी (संयुक्त उपक्रम)लाई दैनिक ८८ हजार रुपैयाँ हर्जना लगाउँँदैछ । निमार्ण कार्य सम्पन्न नगरुञ्जेल यस्तो हर्जना लागिरहनेछ । इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडेलमा तीन ठेकेदार…