इनसाइट/स्पेशल « Khabarhub

अर्थ मन्त्रालयमा विष्णु पौडेलका तीन महिना, के के गरे ?

काठमाडौं- अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशनमा मन्त्रालयले २६ बुँदे कार्यप्रगति सार्वजनिक गरेको हो । सार्वजनिक कार्यप्रगतिमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री  क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेश…