समाचार Archives | Page 364 of 8440 | Khabarhub Khabarhub

अपाङ्ग र ज्येष्ठ नागरिकलाई  गाउँमै राष्ट्रिय परिचयपत्र

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आफ्नै गाउँमा राष्ट्रिय परिचयपत्र बनाउन पाएका छन् । राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिकाले आयोजना गरेको तीनदिने शिविरमा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक गरी एक सय २४ जनाले सेवा लिएका हुन् । अशक्त अवस्थाका सबै लाभग्राहीलाई…