समाचार Archives | Page 395 of 8464 | Khabarhub Khabarhub

सरकारले ल्यायो विद्यार्थीका लागि ‘पढदै कमाउने’ नीति

काठमाडौं- गठबन्धन सरकारले अबदेखि विद्यार्थीहरूलाई ‘पढदै कमाउने’ कार्यक्रम ल्याउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचनका क्रममा पाठयक्रम परिमार्जन गर्ने घोषणा गरे । उनले अबदेखि ‘पढ्दै कमाउने’ नीति लागु गर्न लागिएको बताएका छन् । राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्‍मा पेश गरेको सरकारको नीति…