समाचार Archives | Page 3978 of 8389 | Khabarhub Khabarhub

मधेसी जनताको अधिकारका लागि सङ्घर्ष जारी छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकारका लागि पार्टीले सङ्घर्ष जारी राखेको बताएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा सय वर्षदेखि शोषण, उत्पीडन र विभेदमा परेका मधेसी, मुस्लिम, आदिवासी, जनजाति, महिला, दलित र सीमान्तकृत वर्गका लागि अहिले पनि सङ्र्घष…