Live on
Your Voice, Your Power
जुम्ला– मङ्सिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि जिल्लाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रगरी १३ जना प्रतिस्पर्धामा उत्रिएका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रतिनिधिसभाका लागि चार र दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभाका लागि नौजना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा नेपाल मजदुर…