समाचार Archives | Page 3986 of 8385 | Khabarhub Khabarhub

संसद नै नचाहिएको दललाई संसदमा पठाउनुको औचित्य छैन : वरिष्ठ नेता पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद र प्रतिनिधिसभा नचाहिएको दललाई संसदमा वा प्रतिनिधिसभामा पठाउनुको कुनै औचित्य नरहेको बताएका छन् । नेकपा एमालेले पटक पटक संसद भंग गरेर संविधानको चीर हरण गरेको बताउँदै पौडेलले त्यस्तो पार्टीलाई फेरी पनि संसदमा पठाउनु ठूलो भूल हुने बताएका हुन् । आइतबार लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर २, सोतिपसलमा…