समाचार Archives | Page 4015 of 8343 | Khabarhub Khabarhub

टोरिनोसँग मिलान पराजित

काठमाडौँ - साविकको विजेता एसी मिलान इटालियन सिरी ए अन्तर्गत आइतबार राति टोरिनोसँग २-१ को अप्रत्यासित हार बेहोर्न पुगेको छ। यस हारसँगै मिलानले शीर्ष स्थानको नेपोलीसँगको अंकदुरी कम गर्ने अवसर गुमाएको हो। खेलमा सुरुआती अग्रता टोरिनोले नै लियो। ३५औं मिनेटमा कोफी डिजीडिजीको गोलमा टोरिनोले अग्रता लियो। त्यसको दुई मिनेटपछि नै एलेक्से मिरानचुकले टोरिनोको अग्रता दोब्बर…