समाचार Archives | Page 4026 of 8338 | Khabarhub Khabarhub

इरानमा अतिवादी हमलामा १५ जनाको मृत्यु, ४० घाइते

तेहरान - दक्षिणी इरानको शिराज सहरमा रहेको शिया धार्मिक स्थलमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन्। मारिनेमा एकजना महिला र अरु दुई बालबालिका छन्। सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ। बुधबार भएको उक्त आक्रमणमा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ। आक्रमणमा संलग्न…