समाचार Archives | Page 4025 of 8338 | Khabarhub Khabarhub

निर्माण व्यावसायमा उदाहरणीय बनेकी सुमन

रामपुर - भवन निर्माणमा पुरुषकै प्रायःजसो नेतृत्व भेटिन्छ। महिला मजदुर वर्गमै सीमित रहन्छन्। संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन्। तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै एक्ली महिला निर्माण व्यावसायी हुन्। अहिले उनलाई यस क्षेत्रमा भवन निर्माणको काममा भ्याइनभ्याई छ। पाल्पाको रामपुर नगरपालिका–४ स्थित बाङ्गेपसलकी सुमन करिब दुई दशकदेखि यस क्षेत्रमा आबद्ध छिन्। एक…