समाचार « Khabarhub

सुदूरपश्चिमका अर्को कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, नेपालमा निको हुनेको संख्या ७ पुग्यो

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा उपचारत अर्का एक कोरोना संक्रमित निको भएका छन् । अस्पतालका अनुसार कञ्चनपुर वेदकोट नगरपालिका– ९ का ४० वर्षीय पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् । कोरोनाको संक्रमणबाट मुक्त भएपछि सेती प्रादेशिक अस्पतालले उनलाई बुधबार डिस्चार्ज गरेको छ । उनी भारतबाट नेपाल आएका थिए । उनमा गत चैत २२ गते कोरोना…