समाचार Archives | Page 4041 of 8332 | Khabarhub Khabarhub

व्यवस्था बदल्यौँ, अब प्रवृत्ति बदलौँ : धनराज गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा व्यवस्था बदलिए पनि प्रवृत्ति नबदलिएको बताएका छन्। उनले व्यवस्था परिवर्तन भए पनि अवस्था पुरानै र परिवर्तन हुन नसकिरहेको अवस्थामा अब भ्रष्ट प्रवृत्तिको विरोध गरी प्रवृत्ति नै बदल्नु आवश्यक रहेको बताए । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ (क)ले आज वालिङमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्नुहुँदै उनले…