समाचार Archives | Page 4082 of 8310 | Khabarhub Khabarhub

विद्युत् प्राधिकरणले महसुल काउन्टर शनिबार बन्द गर्ने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर शनिबार बन्द गर्ने भएको छ। भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिबार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो। शनिबार सञ्चालन हुँदै आएको महसुल संकलन काउन्टर असोज ११ को निर्णयअनुसार कात्तिक १ गतेदेखि बन्द गरिने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचना निकालेर जनाएको छ। शनिबार काउन्टर…