समाचार Archives | Page 4083 of 8310 | Khabarhub Khabarhub

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ०४ पैसा र बिक्री दर १२८ रुपैयाँ ६३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४५…