समाचार Archives | Page 4090 of 8306 | Khabarhub Khabarhub

राप्ती नदीको सतह उच्च, अग्लो ठाउँमा गएर बस्न आग्रह

खजुरा- तीन दिनको झरीसँगै आज बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेपछि तटीय क्षेत्रका नागरिक त्रसित भएका छन् । वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन बजेको छ । स्थानीय प्रशासनले बाढी आउने निश्चित भइसकेकाले अग्लो तथा आश्रय स्थलमा जान आग्रह गरेको छ । वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको…