Live on
Your Voice, Your Power
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाले आजका लागि तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आलु लगायत केही तरकारीको भाउ बढेको छ भने केहीको भाउ घटेको छ । आइतबार प्रतिकेजी ६१ रुपैयाँ रहेको रातो आलुको भाउ आज बढेर प्रतिकेजी ६७ रुपैयाँ पुगेको छ । मुडेको आलु प्रतिकेजी ५६ रुपैयाँ रहेकोमा आज बढेर…