समाचार Archives | Page 4154 of 8301 | Khabarhub Khabarhub

मंगलबारको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना

काठमाडौं – आज देशभर बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने देखिएको छ । लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ । राति लुम्बिनी लगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी…