समाचार Archives | Page 4162 of 8303 | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

आज असोज २, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १८, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: अडियो सुन्नुहोस्- ताजिकिस्तान र किर्गिस्तानका सुरक्षाकर्मीबीच सीमाक्षेत्रमा झडप, ३६ जनाको मृत्यु मध्य एसियाली मुलुक ताजिकिस्तान र किर्गिस्तानबीच पुनः तनाव पैदा भएको छ । हालै यी दुई मुलुकका सुरक्षाबल बीच सीमा क्षेत्रमा झडप…