समाचार Archives | Page 4164 of 8304 | Khabarhub Khabarhub

चीनको फलाम खानीमा बाढीको पानी पस्यो, १४ जनाको मृत्यु

काठमाडौँ- चीनमा एउटा फलाम खानीमा बाढीको पानी पस्दा १४ जनाको मृत्यु भएको छ । राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढीको पानी पसेको हो । उक्त फलाम खानीमा बाढीको पानी पस्दा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । घटनामा अरु एक जना हराइरहेको बताइएको छ । यो…