समाचार « Khabarhub

प्रतिबन्धकाबीच अष्ट्रेलिया, चीन र कोरिया उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं -  मुलुकमा जारी लकडाउन र अन्तर्राष्ट्रिय हवाई आवागमनमा प्रतिबन्ध लगाइदा पनि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भने अन्तर्राष्ट्रिय गन्तव्यमा चाटर्ड र कार्गो उडान जारी राखेको छ । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अष्ट्रेलियामा चाटर्ड उडान गरेको छ भने चीनको ग्वान्जाओमा चार कार्गो उडान गरेको छ…