समाचार Archives | Page 4166 of 8306 | Khabarhub Khabarhub

घरघरमा २४ सै घण्टा निःशुल्क खानेपानी

भक्तपुर-  भक्तपुरको लामाटोलमा २४ सै घण्टा खानेपानीको सुविधा पाएका छन् । सूर्यविनायक नगरपालिका-९ मा पर्ने लामाटोल सबै सुविधाले विपन्न छ । सहरसम्म पुग्न अर्थात् अरनिको राजमार्गको साँगासम्म पुग्न डेढ घण्टाको पैदल यात्रा गर्नुबाहेक अरु विकल्प छैन । नगरपालिका भए पनि पहाडको टुप्पो जङ्गलको घेरामा रहेको यो ठाउँ कुनै गाउँ विकास समिति भन्दा कम छैन ।…