Live on
Your Voice, Your Power
काठमाडौँ - दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट साट्न थालेको हो। बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न थालिएको छ। एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन्। जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन्। राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न…