समाचार Archives | Page 4205 of 8325 | Khabarhub Khabarhub

‘आर्थिक रुपान्तरणको लागि सहकारी आवश्यक’

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक रूपान्तरणका लागि सहकारीको आवश्यकता रहने बताएका छन् । समाजवादी सहकारी नेपालको घोषणा कार्यक्रममा आज नेता नेपालले गाउँगाउँमा रहेको साना पुँजीलाई एकीकृत र परिचालन गरी आर्थिक रुपान्तरणका लागि सहकारीको ठूलो योगदान रहने बताए ।  पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, 'पछिल्लो समय सहकारीको नाममा ठगी गर्ने…