Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी र आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताएका छन्। बिहीबार काठमाडौँमा सहिद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठानले काठमाडौँमा गरेको कार्यक्रममा प्रतिक्रियावादीसँगको संघर्षकै कारण माओवादी र आफूमाथिको प्रहार नरोकिएको बताएका हुन्। माओवादीलाई अस्थिरताको कारक देखाएर प्रचण्डलाई सिद्धाउनुपर्छ भन्नेहरू सक्रिय रहेको उनको भनाइ छ । उनले जनयुद्धपछिको सम्झौता…