Live on
Your Voice, Your Power
काठमाडौँ - युरोपेली च्याम्पियन्स लिगको पहिलो खेलमा भोक्टिरिया प्लेजनलाई बार्सिलोनाले ५-१ अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले जित निकालेको हो । नयाँ सिजनमा सानदार सुरुवात गर्ने क्रममा लेवान्डोस्कीले तीन तथा फ्रान्क केसी र फेरान टोरेसले एक-एक गोल गरे । प्लेजनका जान सिकोराले एक गोल गरे…