समाचार Archives | Page 4342 of 8429 | Khabarhub Khabarhub

काठमाडौँ महानगरभित्रका भवनलाई ९० दिनभित्र नक्सा पेस गर्न आग्रह

काठमाडौँ - नक्सा पास नगरी बनाइएका काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा ९० दिनभित्र पेस गर्न काठमाडौँ महानगरपालिकाले ९० दिनको अल्टिमेटम दिएको छ। नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमित गर्न सम्बद्ध…