Live on
Your Voice, Your Power
काठमाडौँ - प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ। गए राति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुवाँ आएपछि जहाज उडेको केहीसमयमै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको थियो। एक सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा प्राविधिक समस्या…