Live on
Your Voice, Your Power
काठमाडौँ - आगामी प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनको मनोनयन गर्ने दिन निजिकिएसँगै निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आज समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न लागेको जानकारी दिए। उनका अनुसार आज मध्याह्न १२ बजे दलहरुलाई बोलाइएको छ। आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको…