Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज सार्वजनिक गर्ने भनिएको श्वेतपत्र सार्वजनिक गर्न रोक लगाइएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले श्वेतपत्र सार्वजनिक गर्ने कार्य स्थगित गर्ने भनेपछि रोकिएको प्राधिकरणका प्रवक्ता राजभाई शिल्पकारले बताए । नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट बर्खास्त गरेपछि नियुक्ति भएका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको श्वेतपत्र तयार…