समाचार Archives | Page 458 of 8510 | Khabarhub Khabarhub

लिङ्देनले बुझाए ‘पोखरा विमानस्थलमा भ्रष्टाचार’को अध्ययन प्रतिवेदन, एमाले सांसद बास्कोटाको फरक मत

काठमाडौं - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचार अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङदेनको संयोजकत्वमा गठित उपसमितिले उक्त प्रतिवेनन संसदीय समितिलाई बुझाएको हो । लिङ्देनको नेतृत्वमा एक वर्षअघि गठित उपसमितिले सोमबार संसद् भवनस्थित शंकर हलमा पत्रकार सम्मेलन गरेर प्रतिवेदन बुझाएको हो । तर उक्त…