Live on
Your Voice, Your Power
काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुवर्ण पौडेलले दिएको राजिनामा स्वीकृत भएको छ । अध्यक्ष पौडेलले असार ६ गतेदेखि लागू हुनेगरि राजीनामा दिएको कम्पनीका सचिव दीपित श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार गत असार ७ गते शुक्रबार साँझ बसेको सञ्चालक समितिको २१८औँ बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो । पौडेल सर्वसाधारण तर्फबाट सञ्चालक समितिमा…