समाचार Archives | Page 486 of 8520 | Khabarhub Khabarhub

बुल्दीखोला पुल सम्झौताभन्दा चार महिना अगावै तयार

तनहुँ– तनहुँको व्यास नगरपालिका– १ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ । आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग भएको सम्झौताभन्दा चार महिना अगावै पुल तयार भएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी  दिए । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको…