समाचार Archives | Page 487 of 8520 | Khabarhub Khabarhub

शिक्षक आन्दोलन सम्बोधनमा ढिलाइ नगर्न समितिको सुझाव

काठमाडौं– सांसदहरुले शिक्षकका आन्दोलनलाई सरकारले सम्बोधन गर्न ढिलाइ गर्न नहुने सुझाव दिएका छन् ।  आज राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २७५औँ बैठकमा समितिका सांसदहरुले लामो समयसम्म शिक्षक आन्दोलनरत रहँदा पनि सरकारले गम्भीर रुपमा नलिएकाले तत्काल सम्बोधन गर्नका लागि समितिमार्फत  सरकारलाई सुझाव दिनुपर्ने बताएका हुन् ।  बैठकमा सांसद गोमादेवी तिमल्सेनाले लामो समयको आन्दोलनले विद्यार्थीको…