Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन् । बुधबार बिहान १० बजेदेखि शल्यक्रिया कक्षमा लगिएका प्रधानमन्त्री ओलीको ५ घण्टाको अवधिमा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीको नेतृत्वमा १६ जना चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको सफल…