Khabarhub

पर्यटकीय गन्तव्य काउलेपानी

लमजुङ - नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको लमजुङ जिल्लाको बेसीसहर नगरपालिका ३ स्थित गाउँसहरको होमस्टे गाउँ काउलेपानीले नेपालकै पहिलो वातावरणमैत्री होमस्टे गाउँको उपमा पनि पाएको छ। नगरपालिकाभित्रका सबै गाउँ वातावरणमैत्री बनाउने अभियानअन्तर्गत उक्त गाउँका सबै परिवारले वातावरणमैत्री १८ वटा सूचक पालना गरेकाले वातावरणमैत्री गाउँ घोषणा गरिएको हो। नेपालकै उत्कृष्ट गाउँ घोषित भएको काउलेपानीका बासिन्दाले…