Live on
Your Voice, Your Power
भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा फस्टाउँदै गएको छ। गाउँपालिकाले पूर्वाधार निर्माण र संरक्षणलाई प्राथमिकता दिएसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको हो। समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा रहेको अरुण डाँडाबाट विभिन्न हिमशृङ्खला, समथर फाँट र प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। गाउँपालिका र कोशी प्रदेश…