Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरूको आन्दोलन स्थगित नहुने बताएका छन् । सोमबार रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले सरकारले चाहेको खण्डमा केही दिनमा नै विद्यालय शिक्षा विधेयक टुङ्ग्याएर जारी गर्न सकिने अवस्था रहेको भन्दै विद्यालय शिक्षा ऐन टुङ्गोमा पुगेपछि मात्रै आफूहरू कार्यक्षेत्रमा फर्किने बताएका हुन् । अध्यक्ष…