Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली काङ्ग्रेस उपसभापति धनराज गुरुङले सातबुँदे कार्यान्वयन गर्न कांग्रेस-एमालेलाई दवाव दिनुपर्ने बताएका छन् । स्याङ्जा पत्रकार समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले सरकार कहिले ढल्छ होइन, सातबुँदे कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न नेताहरूलाई गर्न पत्रकारहरूलाई आग्रह समेत गरे । इतिहासमा अहिलेसम्मकै बलियो सरकार अहिलेको सरकार भएको हुँदा सरकार ढल्ने परिकल्पना पनि गर्न…