Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आन्दोलनरत नेपाली शिक्षक महासंघसँग छलफलमा जुटेका छन् । सरकारसँग शनिबार भएको पहिलो चरणको वार्तापछि कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा आन्दोलनरत शिक्षक महासंघसँग छलफलमा जुटेका हुन् । यसअघि सभापति शेरबहादुर देउवाले वैशाख १ गते महामन्त्रीद्वय थापा र शर्मालाई बोलाएर शिक्षकका माग सम्बोधनमा सक्रिय हुन निर्देशन दिएका दिए…