समाचार Archives | Page 529 of 8563 | Khabarhub Khabarhub

‘एक घर एक धारा’ कार्यक्रम : गोरखामा ३३ हजार बढी धारा जडान

गोरखा– गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा ३३ हजारभन्दा बढी घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखामार्फत चालु आर्थिक वर्षसम्म करिब ३३ हजार ७१५ धारा जडान गरिएका हुन् । कार्यकालको तथ्याङ्कअनुसार आव २०८०–८१ सम्म जिल्लाभर ३३ हजार २१५ धारा जडान गरिएकामा चालु आवमा थप…