समाचार Archives | Page 528 of 8563 | Khabarhub Khabarhub

काभ्रेमा रगतको चरम अभाव, बिरामी समस्यामा

काभ्रेपलाञ्चोक– बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । बिरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज  केन्द्रमा पुग्दा केन्द्रले  एक यूनिट रगतसमेत दिन नसकेको जनाइएको छ ।  केन्द्रमै केही दिनदेखि रगत अभाव भएको बताइएको छ । 'केन्द्रमा एक यूनिट रगत पनि छैन, जिल्लाका अस्पताल र…