इनसाइट/स्पेशल « Khabarhub

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भाउमा आईपीओ खुला

काठमाडौँ– रिलायबल नेपाल लाइफ  इन्स्योरेन्सले मंगलबारबाट सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ बिक्री खुला गरेको छ । इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । यसले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा ल्याएको…