Live on
Your Voice, Your Power
काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ । जसअनुसार अदुवा प्रतिकेजी ७५ रुपैयाँ, अनार २९० रुपैयाँ र रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । त्यसैगरी स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेँडा ३२ रुपैयाँ ६० पैसा र कागती २३० रुपैयाँ…