इनसाइट/स्पेशल « Khabarhub

आवासीय कर्जा ५० लाख रुपैयाँले बढ्यो

काठमाडौँ- पहिलो आवासीय घर कर्जाको सीमा २ करोड पुगेको छ । आइतबार आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्दै  राष्ट्र बैंकले  आवासीय कर्जा ५० लाख रुपैयाँले वृद्धि गरेको हो।  यसअघि यस्तो कर्जाको अधिकतम सीमा १ करोड ५० लाख रुपैयाँ थियो। त्यस्तै घरजग्गा कर्जाको जोखिमभारलाई घटाउने संकेत मौद्रिक नीतिमा उल्लेख गरिएको छ । 'सेयर धितो…