समाचार Archives | Page 600 of 8633 | Khabarhub Khabarhub

पहलगाम आक्रमणप्रति राप्रपाद्वारा दुःख व्यक्त

काठमाडौं – भारतको काश्मिरको पाहलगममा भएको आतङ्ककारी आक्रमणप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुःख व्यक्त गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै राप्रपाले मानवता विरुद्धको आतंककारी कार्य स्विकार्य नहुने बताएको छ । ‘पछिल्लो समय हिन्दु समुदायलक्षित आक्रमणहरु चिन्ताको विषय हो । जुनसुकै भुगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरुद्धको आतंककारी कार्य स्विकार्य हुन…