रघुजी पन्त शिक्षामन्त्री नियुक्त « Khabarhub

रघुजी पन्त शिक्षामन्त्री नियुक्त


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । 

उनले बुधबार रिक्त रहेको शिक्षा विभाग तथा प्रविधि मन्त्रालयको जिम्मा नेकपा एमालेका सांसद रघुजी पन्तलाई दिएका छन् । 

एमाले सांसद विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि मन्त्रालय नेतृत्वविहीन थियो ।  प्रधानमन्त्री ओलीले बुधबार नै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् ।

रघुजी पन्त शिक्षामन्त्री बन्दै, बिहीबार अपरान्ह शपथ


प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : १९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५