इनसाइट/स्पेशल « Khabarhub

छायाँनाथ राराले ल्यायो ६० करोड ६९ लाखको बजेट

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ को लागि ६० करोड ६९ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख ऐश्वर्या शाही मल्लले आ.व ०८०-०८१ का लागि जम्मा ६० करोड ६९ लाख ४१ हजार ४ सय ७२ रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।   नगरपालिकाको अघिल्लो वर्षको…