इनसाइट/स्पेशल « Khabarhub

गण्डकी प्रदेशको बजेट खर्च ४७ प्रतिशत

गण्डकी– गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९–८० मा आधा बजेट पनि खर्च गर्न सकेको छैन । असार दोस्रो सातासम्ममा कुल बजेटको ४७ दशमलव ५९ प्रतिशतमात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष सकिन लाग्दा १७…