समाचार Archives | Page 624 of 8640 | Khabarhub Khabarhub

काभ्रे बाढीपहिरो : सात महिनापछि निजी आवासको क्षति आकलन सुरु

काभ्रे– २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति भयो । घटनाको करिब सात महिनापछि सरकारले यहाँ सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरु गरेको छ । गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका– २ नारायणटारबाट बुधबार यसको सुरुवात गरेका छन् । उनले उक्त पालिकाको…